१३ औं साग– कूल २४ पदकसहित नेपाल शीर्ष स्थानमा « Khabarhub

१३ औं साग– कूल २४ पदकसहित नेपाल शीर्ष स्थानमा


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा जारी दक्षिण एशियाली खेलकुद (साग)को १३ औं संस्करणमा १५ स्वर्णसहित २४ पदक जितेको छ ।

नेपाल १५ स्वर्ण, ३ रजत र ६ कास्य गरी २४ पदकसहित तालिकको शीर्ष स्थानमा रहेको छ ।

यस्तै, भारत ३ स्वर्ण, ८ रजत र ३ कास्यसहित दोस्रो स्थानमा छ ।

श्रीलङ्का ३ स्वर्ण, ६ रजत र १० कास्यसहित तेस्रो स्थानमा छ भने पाकिस्तान २ स्वर्ण, ३ रजत र ५ कस्यसहित चौथो स्थानमा रहेको छ ।

बंगलादेश १ स्वर्ण र १२ कास्यसहित पाँचौँ तथा भुटान १ कास्यसहित पदक तालिकाको छैटौँ स्थानमा छ ।

माल्दिभ्सले भने अहिलेसम्म कुनै पदक प्राप्त गर्न सकेको छैन ।

यी हुन् १५ स्वर्ण, ३ रजत र ६ कास्य पदक जित्ने नेपाली खेलाडी;

स्वर्ण पदक विजेत खेलाडीहरु,

कराते (६ स्वर्ण पदक)

काता (महिला)– सरु कार्की, संगिता मगर, निर्मला तामाङ
काता (पुरुष)– मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
८४ किलोमाथि– विप्लवलाल श्रेष्ठ
५५ किलो– लक्ष्मण तामाङ
५० किलोमुनि (महिला)– अनु अधिकारी
४५ किलोमुनि (महिला)– कुसुम श्रेष्ठ

तेक्वान्दो (७ स्वर्ण पदक)

पुम्से (२९ वर्षमाथि समूहगत)– आशया शाक्य, सञ्जिवकुमार पाण्डे
पुम्से (२९ वर्षमाथि एकल) आयशा शाक्य
पुम्से (२३–२९ वर्ष एकल)– पार्वती गुरुङ
पुम्से (२३–२९ वर्ष एकल)– कमल श्रेष्ठ
पुम्से (१७–२३ वर्ष एकल)– सिना मादेन लिम्बु
पुम्से (महिला समूह, २३–२९ वर्ष)– निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई

ट्रायथलन– सोनी गुरुङ

रजत पदक विजेता खेलाडी (३ पदक)

कराते (एकल काता)– चन्चला दनुवार
कराते (८४ किलोमुनि)– दिवश श्रेष्ठ
तेक्वान्दो (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

कास्य पदक विजेता खेलाडी (६ पदक)

तेक्वान्दो पुम्से (२३–२९ वर्ष) जितबहादुर बोट र पार्वती गुरुङ
तेक्वान्दो पुम्से (१७–२३ वर्ष) सीना मादेन लिम्बु र पार्वती गुरुङ र दिपेन्द्र गुरुङ


देश स्वर्ण रजत कास्य जम्मा पदक
नेपाल १५ ३ ६ २४
भारत ३ ८ ३ १४
पाकिस्तान २ ३ १० १९
बंगलादेश १ ० १२ १३
भुटान ० ० १ १
माल्दिभ्स ० ० ० ०

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ९ : २७ बजे

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न