शिक्षकको जवाफले पाइलट ट्वाँ... | Khabarhub Khabarhub

शिक्षकको जवाफले पाइलट ट्वाँ…


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा निक्कै चर्चामा रहेको इन्जिनियरिङ कलेज थियो । जहाँ रहेका शिक्षक अनुभवी भएपनि विद्यार्थीलाई कामयावी बनाउन सकेका थिएनन् । यत्तिकैमा एक दिन विद्यार्थीले शिक्षकहरुलाई घुमाउने योजना सुनाए ।

सँधै हावादारी कुरा गर्ने विद्यार्थीले घुमाउने प्रस्ताव सुनाउँदै प्लेनको टिकट पनि हातमा थमाएपछि शिक्षकहरु चकित भए । अनि घुम्न जान राजी भए ।

सबै शिक्षक प्लेनमा बसेका थिए । यत्तिकैमा पाइलटले उद्घोष गरे ।

पाइलट : अब हामी उडानको तयारीमा छौं । सबैभन्दा पहिला यहाँ रहनुभएका यात्रुलाई धन्यवाद । किनकी यो जहाज हजुरहरुकै विद्यार्थीले निर्माण गरेका हुन् । यो हाम्रो पहिलो प्लाइट हुनेछ ।

पाइलटको कुरा सुनेर सबै शिक्षक हत्तपत्त सिटबाट निस्केर भागे । यत्तिकैमा एक शिक्षक चाँही आनन्द मानेर सिटमै बसिरहेका थिए ।

सबै भागेको र एक शिक्षकमात्र सिटमा रहेको देखेका पाइलटले फेरि सोधे ।

पाइलट : सबै भागे तपाईं त यही हुनुहुन्छ ।

शिक्षक : मलाई राम्ररी थाहा छ । यीनीहरुले बनाएको यो प्लेन स्टाट नै हुँदैन् ।
शिक्षकको जवाफले पाइलट ट्वाँ

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १ : ०३ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको