खसी बजारमा अनुगमन– ६ वटा पसललाई ५ हजारका दरले जरिवाना | Khabarhub Khabarhub

खसी बजारमा अनुगमन– ६ वटा पसललाई ५ हजारका दरले जरिवाना


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — मासुको मूल्य अस्वाभाविक रुपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खसी बजारमा अनुगमन गरेको छ ।

विभागले बिहीवार विहान कलंकीस्थित खसी बजार अनुगमन गरेको छ । ९ वटा होलसेल खसी पसलमा गरेको अगुनगमनका क्रममा विभागले ६ वटा पसललाई ५ हजारका दरले जरिवाना गराएको छ ।

विभागका निरीक्षण अधिकृत दिपक पोखरेलको टोलीले गरेको अनुगमनका क्रममा खरीद बिक्री बिल जारी नगरेको, हचुवाको भरमा खसी, बोका बिक्री गरेको फेला परेको थियो ।

व्यापारीहरुले बिल जारी नगरी जिउँदो खसीको ५६० देखि ६८० सम्ममा बिक्री गरिरहेको पाइएको छ। कलंकीस्थित खसी बजारमा ४३ वटा व्यवसायी छन्।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ११ : ३९ बजे

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड