अमेरिकामा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेक्सास– एउटा निजी विमान दुर्घटना हुँदा अमेरिकाको टेक्सास राज्यमा १० जनाको मृत्यु भएको छ ।

स्थानीय एडिसन नगर विमानस्थलबाट उडान भर्ने क्रममा बीचक्राफ्ट किङ्ग एयर ३५० एयरक्राफ्ट ह्याङ्गरमा ठोक्किएपछि दुर्घटनामा परेको हो ।

स्थानीय समयानुसार विहान ९ बजेट धावनमार्ग छाडेको विमान लगत्तै ह्याङ्गरमा ठोक्किएर विस्फोट भएको थियो । दुर्घटना पछि विमानमा सवार सबैको मृत्यु भएको जनाइएको छ ।

उक्त विमानमा २ जना विमान कर्मचारी र ८ जना यात्रु सवार रहेका थिए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १२ : ०० बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत