बिहेअघि नै आमा बन्दैछिन् यी बलिउड अभिनेत्री | Khabarhub Khabarhub

बिहेअघि नै आमा बन्दैछिन् यी बलिउड अभिनेत्री


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड नायिका ऐमी ज्याक्सन आमा बन्दैछिन् । पहिलोपटक आमा बन्न लागेकी एमी हालै एक इभेन्टमा पुगिन् । उनी त्यहाँ रातो ड्रेसमा पुगेकी थिइन् । रातो पोशाक उनलाई खुबै सुहाएको थियो ।

यो इभेन्टपछि एमीका पुराना तस्वीर पनि इन्टरनेटमा शेयर हुन थाले । एमी बार्सिलोनाको एक क्लबमा पुगेकी थिइन् । त्यहाँ उनले केही समय बिताइन् । त्यहाँका तस्वीरलाई पनि सामाजिक सञ्जालमा शेयर गरिन् ।

एमीका यी तस्वीरलाई फ्यानले पनि रुचाएको बताएका छन् । उनले गत मार्चमा आफू गर्भवती भएको खबर दिँदै एक तस्वीर शेयर गरेकी थिइन् ।

ब्रिटिश मोडल तथा कलाकार एमी व्यापारी जर्ज पार्नायिटुसँग सम्बन्धमा छिन् । तर उनले अझै बिहे गरेकी छैनिन् ।

पछिल्लो समय उनी रजनीकान्तको फिल्म ‘२‍‌.०’ मा देखिएकी थिइन् । उनी दक्षिण भारतीय फिल्म उद्योगमा बढी सक्रिय छिन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ३ : २६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम