सलोनको ‘बाबु कान्छा’ युट्युबमा | Khabarhub Khabarhub

सलोनको ‘बाबु कान्छा’ युट्युबमा


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘बाबु कान्छा’ युट्युबमा रिलिज भएको छ । फिल्मलाई बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो फिल्ममा शोभित बस्नेतको लेखन, निर्माण र निर्देशन छ । फिल्ममा सलोनका अलावा करिष्मा श्रेष्ठ, रितिका शाही, सरोज खनाल, सम्राट सापकोटा, लय संग्रौला लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो फिल्म हलमा पूरै फ्लप भएको थियो । फिल्मलाई लिएर सलोन बस्नेतले प्रचार पनि राम्रै गरेका थिए । यद्यपि फिल्मले दर्शकको साथ पाउन सकेन ।

युट्युबमा भने यो फिल्म १९ घण्टामा झण्डै पाँच लाखले हेरिसकेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १० : ४३ बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार