प्रेमिकाले स्पेनको केटासँग मस्किँदै गफ गरेपछि... | Khabarhub Khabarhub

प्रेमिकाले स्पेनको केटासँग मस्किँदै गफ गरेपछि…


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे प्रेमिकालाई छाडेर बैदेशिक रोजगारीका लागि मलेसियामा पुगेको केही समय पछि प्रेमिकासँग फोनमा कुराकानी हुन्छ । मुन्द्रेसँगको गफमा प्रेमिकाले खासै ध्यान र समय पनि दिन्न् । त्यसपछि फेरि मुन्द्रेले प्रेमिका साँच्चै नै व्यस्त हो कि हैन भनेर जाँच गर्छ । उनीहरुबीचको संवाद यस्तो छ:

मुन्द्रे : काली, म मलेसिया आएपछि त विस्तारै विस्तारै च्याटमा कुरा गर्न छाडेउ नि किन ?
प्रेमिका : होइन काले आजकल म अलि व्यस्त छु के ?
मुन्द्रे : के काममा व्यस्त छ्यौ काली ?
प्रेमिका : होइन, म पर्सनल घरयासी काममा एकदम व्यस्त छु ।
मुन्द्रे : मसँगमात्र व्यस्त भनेको होला। अरुसँग त मज्जाले गफ गछौं भनेको सुनेको छु ।
प्रेमिका: निहुँ नखोज है । को सँगै बोले म ?
मुन्द्रे : अहिले तिमीले गफ गरिरहेको केटा रामे क्यात ? (प्रेमिका छक्क पर्छे, कसरी थाहा भयो भनेर, अनि मुन्द्रेले अघि भन्छ): हो त्यो रामेको आइडीपनि मै चलाउँछु । त्यहाँ त मस्किमस्कि गफ गछ्यौं हैन?
प्रेमिका : ट्वाँ

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ११ : ४४ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा