‘मुन्नी बदनाम' पछि सलमान खानको ‘मुन्ना बदनाम’ | Khabarhub Khabarhub

‘मुन्नी बदनाम’ पछि सलमान खानको ‘मुन्ना बदनाम’


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानको फिल्म ‘दंबग’ मा समावेश आइटम गीत ‘मुन्नी बदनाम हुई’ लोकप्रिय छ । फिल्मको तेस्रो सिक्वेलमा समावेश ‘मुन्ना बदनाम हुवा’ गीत सार्वजनिक गरिएको छ ।

सलमान खानको प्रतीक्षित फिल्म ‘दबंग ३’ को ‘मुन्ना बदनाम हुवा’ शनिवार सार्वजनिक गरिएको हो । यसअघि फिल्मका ६ गीत रिलिज भइसकेका छन् ।

यसअघि ‘दबंग’ को गीत ‘मुन्नी बदनाम हुई’ मा सलमान खान र मलाइका अरोरा नाचेका थिए ।

‘मुन्ना बदनाम हुआ’ मा सलमान खानले वरीना हुसेनसँग रोमान्स गरेका छन् । भिडियोमा प्रभु देवा पनि देखिन्छन् ।

सलमानको यो फिल्म डिसेम्बरमा रिलिज हुँदैछ । फिल्मको अपोजिटमा सोनाक्षी सिन्हा र साई मान्जरेकर देखिनेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : ११ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा