आर्दश गाउँपालिका-२ मा नेकपाको जीत | Khabarhub Khabarhub

आर्दश गाउँपालिका-२ मा नेकपाको जीत


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटी आर्दश गाउँपालिका-२ मा नेकपाले जितेको छ । आर्दश गाउँपालिका-२ मा झिनो मतले कांग्रेस पराजित भएको छ ।

आर्दश गाउँपालिका-२ कालिकास्थानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राबहादुर बोहरा विजयी भएका छन् । उनी ६ सय ६५ मतसहित विजयी भएका हुन् ।

बोहराका प्रतिस्पर्धी नेपाली कांग्रेसका महादेब साउदले ६ सय ५६ मत ल्याएका थिए । यस्तै, राप्रपाका कासीराम ओझाले १४ मत र स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्काले एक सय ९१ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा ६० मत बदर भएको थियो।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : ५५ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा