अन्नपूर्ण होटलमा रोजगारीको अवसर « Khabarhub
Logo
१५ जेष्ठ २०७७, बिहीबार

अन्नपूर्ण होटलमा रोजगारीको अवसर



काठमाडौंको दरवारमार्गस्थित अन्नपूर्ण होटलले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

एक विज्ञापन प्रकाशित गरी होटलले विभिन्न ३ पदमा कर्मचारी माग गरेको हो ।

होटेलले सेल्स म्यानेजर, असिसटेन्ट म्यानेजर र सेल्स इक्जक्यूटिभ पदमा कर्मचारी माग गरेको छ ।

सम्पूर्ण विवरणका लागि हेर्नुहोस विज्ञापन,


भर्खर

0