अन्नपूर्ण होटलमा रोजगारीको अवसर | Khabarhub Khabarhub

अन्नपूर्ण होटलमा रोजगारीको अवसर


१८ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंको दरवारमार्गस्थित अन्नपूर्ण होटलले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

एक विज्ञापन प्रकाशित गरी होटलले विभिन्न ३ पदमा कर्मचारी माग गरेको हो ।

होटेलले सेल्स म्यानेजर, असिसटेन्ट म्यानेजर र सेल्स इक्जक्यूटिभ पदमा कर्मचारी माग गरेको छ ।

सम्पूर्ण विवरणका लागि हेर्नुहोस विज्ञापन,

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ६ : १९ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत