सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा जोड दिऔं : अध्यक्ष प्रचण्ड | Khabarhub Khabarhub

सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा जोड दिऔं : अध्यक्ष प्रचण्ड


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा जोड दिएका छन् ।

उनले आम नेपालीले साँचेको सुखी नेपालीको सपना समेत पूरा हुने आशा व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्,  ‘इतिहासले सुम्पेको कठिन जिम्मेवारीसहित आगमन भएको नयाँ वर्षले महामारीको अन्त्यसँगै आम नेपालीले साँचेको सुखी नेपाली तथा सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना पूरा गर्न विशेष प्रेरणा देओस् ।’

अध्यक्ष प्रचण्डले नयाँ वर्ष २०७७ को पूर्व सन्ध्यामा आज जारी विज्ञप्तिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसकझ महामारीको अन्त्यसँगै सुख र समृद्धीको कामना समेत गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १० : ५१ बजे

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

धनगढी – दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्,