धर्म / संस्कृति Archives | Khabarhub Khabarhub

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार सन् २०२४ मे १ तारिख। वैशाख कृष्ण पक्षको अष्टमी तिथि। गोरखकाली पूजा र मजदुर दिवस। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि…