स्टोरी Archives | Page 19 of 76 | Khabarhub Khabarhub

चलचित्रका ‘बा’ बुढेसकालमा एक्लै

काठमाडौं– कलिउडमा ‘बाघ’ निर्माता भनेर चिनिने छवि ओझालाई फिल्म क्षेत्रका धेरैले ‘बा’ भनेर सम्बोधन गर्छन् । हुन पनि उनी फिल्म क्षेत्रमा आबद्ध हुँदा अहिलेका धेरै ‘स्टार’ जन्मेका पनि थिएनन् । महानायक राजेश हमालले पनि उनकै पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ बाट डेब्यू गरेका हुन् । यसको रोचक प्रसंग पनि तपाईंले यहाँ पढ्न पाउनुहुन्छ । ‘बा’ कै…