स्टोरी « Khabarhub

अष्ट्रेलिया समृद्ध हुनुका भित्री पाटा र नेपालले सिक्नुपर्ने पाठ

हरेक वर्ष अध्ययनका लागि दशौँ हजार नेपालीहरु अष्ट्रेलिया जाने गर्छन् । अध्ययन मात्र नभई रोजगारी र भ्रमणका लागि पनि नेपालीहरु अष्ट्रेलिया जाने गरेका छन् । अष्ट्रेलिया नेपाली मात्र होइन, विश्वका लाखौं मानिसका लागि गन्तव्य मुलुक पनि हो । शिक्षा क्षेत्रमा मात्र नभई स्वास्थ्य, गुणस्तरीय जीवन, रोजगारी, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा अष्ट्रेलियाको नाम अगाडि आउँछ ।…