सामाजिक सञ्जाल Archives | Page 4 of 15 | Khabarhub Khabarhub

ट्रम्पले खोले आफ्नै ‘सामाजिक सञ्जाल’

काठमाडौँ- ट्वीटर र फेसबुकको प्रतिबन्धमा परेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालको आफ्नै प्लेटफर्म खोलेका छन् । अमेरिकाको राष्ट्रपतीय निर्वाचनताका हिंसालाई उक्साउने पोस्ट गरेको आरोपमा ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जाल कम्पनीको प्रतिबन्धमा परेका ट्रम्पले आफ्नै 'सामाजिक सञ्जाल' खोलेका हुन् । उनले आफ्नै प्लेटफर्म डोनाल्डजेट्रम्प.कम सञ्चालन गरेका हुन्। त्यसमा ट्रम्पका तस्वीर, भिडिओ र सन्देशहरू राखिएका छन् ।