सामाजिक सञ्जाल Archives | Page 3 of 15 | Khabarhub Khabarhub

धान दिवसमा किसानसँग रमाए कलाकार

काठमाडौं– धान दिवसको अवसर पारेर मंगलबार केही कलाकारले खेतमा धान रोप्दै धान दिवस मनाएका छन् । दही चिउरा खाने दिनका रुपमा समेत लोकप्रिय असार १५ लाई कलाकारहरुले खेतमै पुगी किसानहरुसँग मनाए । अभिनेत्रीद्वय दीपाश्री निरौला, स्वस्तिमा खड्का र फेसन डिजाइनर सुरवीन वान्तवाले धान रोप्दै बाउसे लगाए । दीपाश्रीले धान रोप्दै गरेको तस्वीर सामाजिक सञ्जालमा राखेकी…