सामाजिक सञ्जाल Archives | Page 10 of 15 | Khabarhub Khabarhub

सरकार तथा बैंक गुहार्दा सीप नचलेपछि महावीरले मागे फेसबुकमै ऋण

काठमाडौं- रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनले मनकारी हृदय भएकाहरुसँग ४ प्रतिशत व्याजदरमा ऋण माग गरेका छन् । उनले दुई वटा महत्वपूर्ण काम गर्न लागेको भन्दै ३ करोड आवश्यक पर्ने भन्दै सामाजिक सञ्जालमै ऋण माग गरेका हुन् ।नेपाल सरकार र बैंकहरुसंग सहयोग लिने प्रयास गर्दा कहीँ कतैबाट हुन नसकेपछि ऋण खोजेको उनले जनाएका छन् ।…