टिप्स Archives | Khabarhub Khabarhub

धेरै रोगको एउटै उपचार पद्धति लेजर थेरापी

मानिसको उमेरसँगै हड्डी खिइने, नशा च्यापिने जस्ता समस्या देखा पर्दछन्। यस्ता रोगको विकिरणका माध्यमद्वारा उपचार गर्ने पद्धति लेजर थेरापी हो। लेजर थेरापीबाट नशा च्यापिने, हड्डी खिइने, गर्धन, कुम, ढाड, घुँडा एवम् कुइनाको समस्या जस्ता चार सय किसिमका रोगको उपचार गर्न सकिने चिकित्सक बताउछन्। लेजर थेरापी भनेको कस्तो उपचार पद्धति हो ? यो कुन कुन रोगको…