अन्य Archives | Khabarhub Khabarhub

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत विद्यार्थी पास

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत पास भएका छन् । शुक्रबार काउन्सिलले प्रकाशित गरेको १६ देखि १९ माघसम्म लिएको लाइसेन्स परीक्षाको नतिजाअनुसार ५६.६८ प्रतिशत पास भएका हुन् । एमबीबीएसतर्फ १ हजार ७ सय ५७ जना विद्यार्थीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका थिए । १ हजार ७ सय ३७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ९…