सेना Archives | Khabarhub Khabarhub

नयाँ दिल्लीमा जारी सैनिक सम्मेलनमा नेपाली सेनाका तीन अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुने

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको सेनाप्रमुखको सम्मेलनमा नेपाली सेनाका तीन जना अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुने भएका छन् । सम्मेलनमा सहभागी हुन नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापतिहरु प्यारजङ्ग थापा र गौरवशमशेर जबरा शनिबार नै नयाँ दिल्ली प्रस्थान गरेका छन् । अर्का अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षेत्री आइतबार नयाँ दिल्ली जाने कार्यक्रम छ । शुक्रबारदेखि सुरु भएको…