Live on
Your Voice, Your Power
काठमाडौं । गृहसचिव एकनारायण अर्यालको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा संचालन भएको ‘वरिष्ठ अधिकृत सम्मेलन, २०८०’ को चैत्र ६ गते समापन भएको छ । सो सम्मेलन यही चैत्र ४ गतेदेखि संचालन भएको थियो । गृहसचिव अर्यालले कार्यक्षेत्रमा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउनका लागि मन्त्रालयको तर्फबाट कुनै कसर बाँकी नराख्ने…