साहित्य Archives | Page 3 of 29 | Khabarhub Khabarhub

लाग्छ मलाई

नसोध भो तिम्रो माया, कति लाग्छ मलाई म शिव भए, तिमी पार्वती लाग्छ मलाई कहिले मन आत्तिन्छ र भो बोल्दिन भन्छु फेरि झस्किन्छु  बिग्र्‍यो मेरै मति लाग्छ मलाई उस्ले वास्तै गर्दिन, के हिँड्नु त्यो बाटो लाग्छ एक दिन देख्न नपाउँदा नै, अति लाग्छ मलाई एकैपटक भनी देउन के छ तिम्रो मनभित्र ? त्यत्ति माया लाग्छ र…