विचार Archives | Page 5 of 98 | Khabarhub Khabarhub

ब्लग : आध्यात्मिक अयोध्या

जनवरी २२ मा राम जन्मभूमि अयोध्यामा भव्य उत्सव थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको प्राण प्रतिष्ठा तथा उद्घाटन गरेर विश्वभरका हिन्दुहरूको ध्यान केन्द्रित गरे । सम्भवतः इतिहासमा कुनै मन्दिरको यति तामझामका साथ भव्य उद्घाटन भएको यो नै पहिलो घटना थियो । नेपालबाट पनि हामी केही पत्रकारहरू ‘पर्यवेक्षक’ का रूपमा अयोध्या पुग्यौँ । लाखौँ…