विचार Archives | Page 3 of 98 | Khabarhub Khabarhub

‘गृहमन्त्रालय लिँदैमा देश रूपान्तरण हुँदैन’

बाहिरी सतहमा हेर्दा नयाँ गठबन्धन बनेर बडो राम्रो काम भएको छ । कम्युनिस्टहरू फेरि एकजुट भएर अगाडि जान खोजेका छन् । भन्नकै लागि त केही दिनमा साह्रै राम्रा कुरा गरेका छन् । गलत आकांक्षाहरू धेरै घटायौँ, अब हातेमालो गर्दै अगाडि जान्छौँ र कम्युनिस्ट आन्दोलनलाई एकजुट गर्ने मात्र हैन, देशको बिग्रेको अनुहार र भ्रष्टाचारको जालो तोड्छौँ…