राजनीति Archives | Page 3 of 1896 | Khabarhub Khabarhub

सुदूरपश्चिममा सत्ताको खेल संविधानको मर्म विपरीत : भीम रावल 

काठमाडौं– वाम नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संविधानको मर्म र जनताको आकाङ्क्षा विपरीत भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिममामा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी नाउपा का दुई जनाले दाबी पेश गरेपछि एमाले नेता रावलले यस्तो टिप्पणी गरेका हुन् । नेता रावलले यस्तै कृत्य संघियताको मानक हो भने संघियताको औचित्य नभएको बताएका छन् ।…