अन्य Archives | Khabarhub Khabarhub

पालिकाको नामबाट ‘रङ्गेली’ फिल्म बनेकामा मेयर अग्रवाल खुसी

काठमाडौं– मोरङको रङ्गेली नगरपालिकाका मेयर दीलिपकुमार अग्रवालले चलचित्र ‘र‌ङ्गेली’ लाई सफलताको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले आफूले नेतृत्व गरिरहेको नगपालिकाको नामबाट फिल्म बनेकाले खुसी व्यक्त गरेका छन् । मेयर अग्रवालले फागुन २५ गते प्रदर्शनमा आउन सो फिल्मलाई सफलताका शुभकामना समेत दिएका छन् । उनले रङ्गेलीलाई फिल्मले चर्चामा ल्याएकाले निर्माण पक्षलाई…