प्रवास Archives | Page 2 of 88 | Khabarhub Khabarhub

कतारमा मृत्युदण्डको सजाय सुनाएको तीन वर्षपछि नेपाल फर्किए सुभास

काठमाडौँ– रोजगारीका लागि कतार पुगेका झापा कन्काई नगरपालिका-४ त्रिवेणी टोलका सुभास राउत आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाएको तीन वर्षपछि नेपाल फर्किएका छन् । उनी २० लाख रुपैयाँ ब्लडमनी तिरेर नेपाल फर्किएका हुन् । राउतलाई कतारको अदालतले तीन वर्ष पहिले आफ्नै कोठामा बस्ने खोटाङको ऐसेलुखर्क महेश्वरी गाउँका लामाकाजी राईको हत्या आरोपमा पक्राउ…