समाचार Archives | Page 3 of 6902 | Khabarhub Khabarhub

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ६ मुस्लिम बस्तीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता नायव उपरिक्षक संतु जयसवालले जानकारी दिएका छन् ।  जयसवालले आगो अहिलेपनि नियन्त्रण बाहिर रहेको र आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताए…