समाचार Archives | Page 2 of 6885 | Khabarhub Khabarhub

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्समाथि मुम्बई इन्डियन्सले ९ रनको जित निकालेको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मुम्बईले ७ विकेटको क्षतिमा १९२ रन बनाएको थियो। १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर १ बलमा १८३ रन बनाएर अलआउट भएको हो। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ७८ रन…