समाचार Archives | Page 168 of 6900 | Khabarhub Khabarhub

सरकारलाई सभामुखको फेरि रुलिङ, संसद्मा आएर जवाफ दिनू

काठमाडौं - प्रतिनिधिसभामा उठेको विषयबारे आगामी बैठकमा जवाफ दिन सभामुख देवराज घिमिरेले फेरि रुलिङ गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलले सरकार जबाफदेही नबनेको आरोप लगाउँदै संसद् अवरोध गरेपछि सभामुखले फागुन २१ गतेको बैठकमा आज र यसभन्दा अघि बढेको विषयको जवाफ दिन रुलिङ गरेका हुन् । यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद्…