धर्म / संस्कृति Archives | Page 3 of 192 | Khabarhub Khabarhub

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं - आज २०८० साल चैत २६ गते सोमबार तदनुसार सन् २०२४ अप्रिल ८ तारिख। चैत कृष्ण पक्षको औंसी तिथि। घोडोजात्रा पर्व परेको छ । काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइन्छ । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको…