Live on
Your Voice, Your Power
काठमाडौं -आज २०८० साल चैत ७ गते बुधबार तदनुसार सन् २०२४ मार्च २० तारिख। फागुन शुक्ल एकादशी तिथि । आज आमलकी एकादशी, विश्व मुख स्वास्थ्य दिवस र अन्तर्राष्ट्रिय खुशी दिवससमेत परेका छन् । हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको…