जोक्स Archives | Khabarhub Khabarhub

चुट्किला : कति आनन्द मिल्छ 

एक व्यापारीले आफ्नो साथीसँग भन्दै थियो- जब मलाई टेन्सन हुन्छ, जस्तो विजनेसको टेन्सन, सरकारी करको टेन्सन, स्वास्नीको टेन्सनले वाक्क हुन्छ, तब म बजार जान्छु र आफ्नो साइजको भन्दा एक नम्बर सानो साइजको जुत्ता किनेर ल्याउँछु अनि हिँडेर घर जान्छु । त्यसपछि के हुन्छ ? साथीले अचम्म मान्दै सोध्यो ? व्यापारी : साँझमा जब घर पुगेर…