जीवनशैली Archives | Page 4 of 69 | Khabarhub Khabarhub

शरीरमा सेतो धर्सा छ ? यसरी हटाउनुहोस् 

काठमाडौं- सामान्यतया महिलाहरूको शरीरको विभिन्न भागमा सेता धर्साहरू देखिन्छन् । यो विशेषगरी पेट, हिप, पिँडौला, स्तन आदि आसपासमा हुने गर्दछ । जसका खुल्ला कपडा लगाउँदा महिलाको शरीरमा भएको सेतो धर्साहरू सबैको नजरमा पर्न पुग्छ । विशेषगरी नाइटोमुनिको भाग, तिघ्रा, पाखुरा, हिप, स्तनका वरिपरि देखिने सेतो धर्सालाई स्ट्रेच माक्स भनिन्छ । यो महिला पुरुष दुबैमा देखा…