Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली समाजमा घरबाट कुनै सुभ काममा निस्किन लाग्दा पानी राख्ने गरेका भाँडा खाली देखियो भने अशुभ हुन्छ भन्ने मान्यता छ । कोही कोही त आफू हिँड्ने बेलामा कसैले खाली भाँडा निकाल्यो भने रिसाएर समेत हिँड्ने गर्छन् । तर त्यही भाँडामा पानी भरिएको देखियो भने धेरै जना खुसीले फुरुङ हुन्छन् । आजको दिन शुभ हुने…