एथलेटिक्स Archives | Khabarhub Khabarhub

एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौं । दुबईमा हुने एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ गरिएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बैशाख १२ देखि १५ गतेसम्म युएईको दुबईमा हुने एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई बिदाइ गरेका छन् । सो च्याम्पियनसिपमा पुरुषतर्फको ८०० र १५०० मिटर दौडमा बादल कार्की, पुरुषतर्फको १००…