फुटबल Archives | Khabarhub Khabarhub

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लोरिएन्टलाई ४–१ गोलले हराउँदै पीएसजी विजयी भएको हो । पीएसजीको जितमा ओसमान डेम्बेले र किलीयन एम्बाप्पेले २–२ गोल गरेका थिए । लोरिएन्टका लागि मोहमद बाम्बाले एक गोल फर्काएका थिए । यो जितपछि पीएसजीले लिगमा आफ्नो अग्रता बढाएको छ । जारी लिगमा ३०…