इमिग्रेसन Archives | Page 2 of 5 | Khabarhub Khabarhub

निःशुल्क भिसा नवीकरण गर्ने यूएईको निर्णय, ओभरस्टे बापतको जरिवाना नलाग्ने

दोहा- यूएईमा मार्च १ पछिको भिसा अवधि सकिएकाको निःशुल्क नवीकरण हुने भएको छ । गत मार्च १ देखि जुलाई १२ सम्म भिसाको अवधि सकिएकाले अझै १० दिन अर्थात अक्टोबर १० सम्म बिना शुल्क भिसा र बसोबासको अनुमति नवीकरण गर्न सकिने गल्फ न्यूजले जनाएको छ । भिसा अवधि सकिएका आप्रवासी श्रमिकले दश दिनभित्र भिसा नवीकरण गरेमा…