अन्तर्वार्ता Archives | Page 3 of 69 | Khabarhub Khabarhub

‘हाटा’ गर्ने सांसदहरू बढी देखिए !

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका दुईजना ‘ह्याण्डसम’ सांसद सधैँ अग्रपङ्क्तिमा देखिने गर्छन् । चिटिक्क परेर हिँड्ने उनीहरु सरकारविरुद्ध बोल्न उभिँदा अरु सांसदको ध्यान राम्रैसित तानिन्छ । अन्यदलका युवा सांसदकै लहरमा एमालेले पनि युवालाई अगाडि उभ्याउँदा संसद युवामय बन्न पुगेको भान हुन्छ । नेकपा एमालेले अगाडि सारेका यी युवाहरू स्वर्गीय सुवास नेम्वाङबाट दीक्षित विधायक हुन् ।…