युरोप Archives | Khabarhub Khabarhub

युरोपमा ग्यासको मागमा २० प्रतिशत गिरावट

ब्रसेल्स- युक्रेनमा रुसले आक्रमण गरेपछि युरोपले आफ्नो ग्यासको मागमा २० प्रतिशतले कटौती गरेको पाइएको छ । बुधबार प्रकाशित एक अध्ययनमा युरोपले आफ्नो ग्यासको मागमा २० प्रतिशतले कटौती गरेको र नवीकरणीय ऊर्जा तथा दक्षता वृद्धिका कारण तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को माग आगामी वर्ष उच्च हुने उल्लेख छ । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा गरेको आक्रमणले…