Live on
Your Voice, Your Power
वाशिङ्टन- चीनको सिन्जियाङ प्रान्तमा बसोबास गर्ने उइगुर समुदायसँग आबद्ध ६१ संस्थाहरुले अमेरिकी कंग्रेससमक्ष आफूहरुको भूमिलाई मान्यता दिन माग गरेका छन् । चीनले पूर्वी तुर्केस्तान भनिने आफूहरुको भूमिमा कब्जा गरेकाले उक्त भूमिलाई मान्यता दिन ती संस्थाहरुले अमेरिकी कंग्रेससमक्ष माग गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । इस्ट तुर्केस्तान राष्ट्रिय अभियानले विज्ञप्ति जारी गर्दै पूर्वी तुर्केस्तानमा…