यौन Archives | Page 2 of 5 | Khabarhub Khabarhub

यौन क्षमता बढाउन उपयोगी अनार

नेपालमा अनारलाई बिरामी भेट्न जादाँ लगिने कोशेलीको रुपमा मानिन्छ । यसको कारण अनारमा पाइने बिभिन्न पोषक तत्व हुन् जसले प्राय रोगका बिरामीलाई लाभ गर्दछ । अनारको सेवन रोगमा मात्र उपयोगी छैन, यौन जीवन प्रभावकारी बनाउन पनि राम्रो मानिन्छ । दैनिक अनारको जुस सेवन गर्नेहरुमा यौन जीवन सन्तुष्ट रहने गर्दछ । भन्दा फरक नपर्ला अनारको जुसले…