Live on
Your Voice, Your Power
काठमाडौँ- हाम्रो घाँटीको बीचमा श्वास र अन्न नली हुन्छ । त्यसको दुवै साइडमा १–१ वटा ग्रन्थी हुन्छ । त्यसलाई टन्सील भनिन्छ । रुघा, खोकी दम र टन्सिल हुनमा स्टे«प्टोकोक्स र फिल्ट्रेवल जस्ता भाइरसको ठूलो भूमिका हुन्छ । यी भाइरस धुलो, धुवाँ, चिसो, बासी, सडेगलेको खानामा हुन्छ । साथै चिल्लो धेरै तारे भुटेको खाना आदिबाट टन्सील…