टिप्स Archives | Page 3 of 85 | Khabarhub Khabarhub

रगत सम्बन्धी रोगलाई सामान्य मान्नु हुँदैन

पछिल्लो समय रगत सम्बन्धी समस्याका बिरामी बढेको चिकित्सकले बताएका छन्। अरू रोग जस्तै रगत सम्बन्धी रोगका बिरामी पनि बढेका हुन्। एनिमिया झट्ट सुन्दा सबैलाई थाहा नहुन सक्छ। यो रक्त विकारसँग सम्बन्धी यो रोग हो। एनिमिया रगतको रातो रक्तकोशमा हुने एक जैविक वंशाणुगत रोग हो। यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोशको संख्या घटाउँदै लैजान्छ। एनिमिया…