टिप्स Archives | Page 16 of 85 | Khabarhub Khabarhub

यी हुन् गाजर खानुका फाइदा

सलादमा मुला, काक्रा, प्याज पछि गाजरलाई समावेश गरिन्छ । तर सामान्यतया मानिसले गाजर त्यसै टोकेर खाँदैनन् । तर गाजर सेवनका धेरै फाइदा छन् । यसको अचार, तरकारी र हलुवा समेत बनाएर खान सकिन्छ । गाजर खाँदा के-के लाभ पाउन सकिन्छ त ? – गाजरमा भिटामिन ए भरपूर मात्रा हुन्छ, जसले आँखाको ज्योति बढाउन मद्दत गर्दछ…