औषधी/उपचार Archives | Page 21 of 69 | Khabarhub Khabarhub

मास्क लगाएर वायु प्रदूषणको बारेमा आवाज उठाऔँ

काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । काठमाडौँ उपत्यकाको सडक विस्तार, बढ्दो सवारी सङ्ख्या तथा सवारी चाप, धुलो, धुवाँ लगायतका वायु प्रदूषणका कारण मानिसको जीवन दिन प्रतिदिन कष्टकर बन्दै गएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार वायु प्रदूषणमा पाइने हेभी मेटल्स, सिलिकन लगायतका हानिकारक तथा क्यान्सिरोजेनस तत्त्वका कारण मानिसहरूमा दम,…