औषधी/उपचार Archives | Page 13 of 69 | Khabarhub Khabarhub

ढिलो बिहेले बाँझोपनको समस्या बढ्यो

पछिल्लो समयमा धेरै मानिसमा बाँझोपनको समस्या बढिरहेको छ। पहिलाको तुलनामा अहिले बाँझोपन बढ्नुमा अहिलेको खानपान र जीवनशैली प्रमुख कारण रहेको चिकित्सकको भनाइ छ। आज भन्दा करिब २० देखि २५ वर्षअघि महिलाको जीवन यापन बेग्लै नै थियो। पहिला महिलाले समयमा विवाह गर्ने र बच्चा जन्माउने गर्दथे र त्यस कारण बाँझोपनको समस्या धेरै नदेखिएको चिकित्सकले बताएका छन्।…