अन्य Archives | Page 5 of 11 | Khabarhub Khabarhub

कोरोना भाइरसबारे परामर्श लिनुपरेमा फोन गर्नुस् ११३३ र १११५ मा, पैसा लाग्दैन  

काठमाडौं– कोरोना भाइरसबारे जानकारी तथा परामर्शका लागि स्वास्थ्य मन्त्रालयले दुई वटा पैसा नलाग्ने फोन नम्बरको व्यवस्था गरेको छ । कोरोनाबारे सर्वसाधारणका समस्याहरुको सम्बोधन मन्त्रालयले शनिबारबाट ११३३ नम्बरको नयाँ कलसेन्टर शुरु गरेको हो । योभन्दा अगाडि सरकारले कोरोना भाइरस सम्बन्धी कुनै पनि जिज्ञासा वा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखा परेको खण्डमा १११५ मा फोन गर्न…