स्वास्थ्य « Khabarhub
Logo
२९ असार २०७७, सोमबार

स्वास्थ्य मन्त्रालयको निर्देशिकाविपरीत गंगालाल अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौं– काठमाडौं बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य मन्त्रालयको निर्देशिकाविपरीत अस्पतालको ओपीडी सेवा बन्द गरेको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै भर्ना भएका केही बिरामीहरुमा कोरोना पोजेटिभ देखिएको र थप सतर्कता अपनाउनुपर्ने भएकाले मंगलबारदेखि आकस्मिक बाहेकका सेवा अनिश्चितकालिन रुपमा स्थगन गरेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले लागु गरेको कोभिड–१९ केशको आइसोलेसन व्यवस्थापनसम्बन्धि निर्देशिकामा स्वास्थ्य संस्थाहरुमा नियमित सेवाहरु कुनै पनि कारणले अवरुद्ध वा संस्था सिल गर्न नपाइने उल्लेख...

औषधी/उपचार

0