समाचार Archives | Page 2 of 22 | Khabarhub Khabarhub

‘वुमन इन डेटा’ विषयक कन्फरेन्स सम्पन्न

काठमाडौँ- सिक्वल फाउन्डेसनले युके एड, डेटा फर डेभलपेन्ट र द एशिया फाउन्डेसनको सहकार्यमा राजधानीमा आयोजना गरेको डेटा कन्फरेन्स सम्पन्न भएको । शनिबार होटेल हायातमा ‘वुमन इन डेटा’ विषयमा कन्फरेन्स सम्पन्न भएको हो । कन्फरेन्समा महिला उद्यमशीलताका क्षेत्रमा सरकार, नागरिक समाज र शिक्षाको भूमिकाबारे छलफल भएको थियो । कन्फरेन्समा महिला उद्यमीका लागि डिजिटल र वित्तीय साक्षरता,…